चिसोबाट कसरी जोगिनु पर्छ लगायतको उपायहरु अपनाउनु पर्छ भन्दै सचेतना कार्यक्रमको आयोजना

रौतहट, १७ माघ । आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिसोबाट कसरी जोगिनु पर्छ लगायतको उपायहरु अपनाउनु पर्छ भन्दै सचेतना कार्यक्रमको आयोजना गरियो ।जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा बुधवार गौर नगरपालिका ५ स्थित आधारभुत विद्यालय बाल मन्दिर गौरमा “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जाडो मौसमबाट बच्ने उपाय तथा जाडोमा ध्यान दिनुपर्ने कुराहरुको … Continue reading चिसोबाट कसरी जोगिनु पर्छ लगायतको उपायहरु अपनाउनु पर्छ भन्दै सचेतना कार्यक्रमको आयोजना